RayNewsDaily
नेवार समुदाय आज यःमरी पुन्हि मनाउँदै   
नेवार समुदाय आज यःमरी पुन्हि मनाउँदै    धार्मिक विश्वासअनुसार आजको दिनदेखि दिन लामो र रात छोटो हुँदै जाने भएकाले यो पर्वलाई समय सूचकका रूपमा लिने गरिन्छ । धान्यपूर्णिमा अर्थात् यःमरी पुन्हिका अवसरमा दान गरे फलिफाप हुने विश्वासअनुसार दान दिने प्रचलन रहेको छ ।
Weather Update