आज हरिबोधिनी एकादशी, देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो
बिहीबार, मंसिर ७, २०८०

उदाउँदो सूर्यलाई अघ्र्य दिंदै भव्य रुपमा छठ पर्व सम्पन्न
सोमबार, मंसिर ४, २०८०
श्रद्धालु भक्तजन, ब्रतालु तथा स्थानीयवासीहरु बिहान ३ वजेदेखि नै केरा, उखु, नरिवल, मुला, बेसार, ठेकुवा, भोगटे, अदुवा लगायतका विभिन्न पूजा सामग्रीहरु बोकेर नदी किनारा र घाटहरुमा जाँदै गरेको दृश्य देख्न पाइन्थ्यो ।

छठपर्वले समुन्नतिको मार्गमा अग्रसर हुन प्रेरणा दिने प्रधानमन्त्री प्रचण्डको विश्वास
आइतबार, मंसिर ३, २०८०

सूर्यको पूजा-आराधाना गरी छठ पर्व उल्लासपूर्वक मनाइँदै
आइतबार, मंसिर ३, २०८०
छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन् ।
साताको लोकप्रीय