भोजपुरका किसान बङ्गुरपालनतर्फ आकर्षित
बिहीबार, साउन ३१, २०८१
मौरीपालनबाट मासिक ५० हजार आम्दानी
आइतबार, साउन २७, २०८१
सानै उमेरमा सहर पस्नु भएका मगर कोरोना कहरका कारण गाउँ फर्किनु भएको थियो । कोरोनापछि लामो समय गाउँमा बस्नुपर्दा मगरले सुरुमा कुखुरापालन गर्नुभयो । कुखुराबाट खासै आम्दानी नभएपछि उहाँले मौरीपालन गर्ने सोच बनाएर ललितपुरको गोदावरीमा गई मौरीपालनसम्बन्धी तालिम लिनुभयो र मौरीपालन सुरु गर्नुभएको हो ।