RayNewsDaily
नारायणगढ-बुटवल सडकखण्ड दुईतर्फी सञ्चालन
नारायणगढ-बुटवल सडकखण्ड दुईतर्फी सञ्चालन दाउन्ने डाँडामा लेदो माटोका कारण सडक अवरुद्ध भएको थियो । गए रातीदेखि अवरुद्ध उक्त खण्ड आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरी निरीक्षक सुनारले जानकारी दिनुभयो । 
Weather Update