बन्द भएको छ वर्षपछि भोजपुर-विराटनगर उडान सुरु
शनिबार, वैशाख २२, २०८१
काठमाडौं फेरि बन्यो सबैभन्दा प्रदूषित शहर
बिहीबार, वैशाख २०, २०८१
एयर क्वालिटी इन्डेक्स’ का अनुसार दोस्रो प्रदूषित शहरका रुपमा थाइल्याडको चियाङ माई सहर सूचीकृत भएको छ । यसैगरी इन्डोनेसियाको मेदान तेस्रो प्रदूषित शहरका रुपमा सूचीकृत रहेको छ ।
रे टेलिभिजनको दोस्रो वार्षिकोत्सव सम्पन्न
बुधबार, वैशाख १९, २०८१
सूचना र समाचारको किरण रे टेलिभिजनले नियमित प्रसारणसँगै समाचार, सूचना, जानकारी र विभिन्न मनोरञ्जनात्मक कार्यक्रम तथा सामग्रीहरु प्रसारण गर्दै आएको छ ।
रे टेलिभिजन तेस्रो वर्षमा प्रवेश
बुधबार, वैशाख १९, २०८१
रे टेलिभिजन आज विविध कार्यक्रमहरूको आयवजना गरी प्रसारणको तेस्रोे वार्षिक उत्सव मनाउँदै छ । सूचना र समाचारको किरण रे टेलिभिजनले नियमित प्रसारणसँगै समाचार, सूचना, जानकारी र विभिन्न मनोरञ्जनात्मक कार्यक्रम तथा सामग्रीहरु प्रसारण गर्दै आएको छ ।