कोशी टप्पु पठाइए पुष्पा र अञ्जली
मंगलबार, असोज ९, २०८०
रत्नपार्कदेखि सूर्यविनायकसम्म द्रूत बस सेवा सञ्चालन
बुधबार, असोज ३, २०८०
द्रूत सेवाका बस माइतीघर, बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटीलगायत चोकमा जाममा पनि रोकिने छैनन् ।
संविधानसभा अध्यक्ष नेम्वाङको अन्त्येष्टि
बिहीबार, भदौ २८, २०८०
उहाँका छोराहरु मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिनुभएको थियो । सो अवसरमा नेपाली सेनाको एक टुकडीले तोपसहित सलामी अर्पण गरेको थियो ।
नेपालगञ्ज विमानस्थलबाट २६ लाखसहित कर अधिकृत पक्राउ
सोमबार, भदौ २५, २०८०
विमानस्थलमा जाँचका क्रमममा सापकोटाले बोकेको झोलाबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।