RayNewsDaily
कोदो रोप्दै किसान   

लमजुङ, लमजुङको सुन्दरबजार नगरपालिका-११ सिन्दुरेमा कोदो रोप्दै किसान । जिल्लामा हालसम्म करिब ७०/८० प्रतिशत कोदो रोपाइँ सम्पन्न भएको छ । तस्बिरः जनक श्रेष्ठ, रासस  

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update