सार्कका महासचिवबाट शिष्टाचार बिदाइ भेट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसंग सार्कका महासचिव Esala Ruwan Weerakoon ले शिष्टाचार विदाई भेट गर्नुभएको छ ।
हिजो बुधबार राष्ट्रपति भवनमा आयोजित सो भेटमा राष्ट्रपति पौडेलले सार्कको उद्देश्य प्राप्तिका लागि सम्पूर्ण सदस्य राष्ट्रहरूबीच आपसी सहकार्य र समझदारीबाट उपयुक्त वातावरण निर्माण गर्न आवश्यक रहेको बताउनुभयो।
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८० १३:४६
प्रतिक्रिया दिनुहोस्