१९ औं एशियाली खेलकूद चीनको हाङ चौ शहर (फोटो फिचर)
चीनको सुन्दर शहर हाङ चौ मा यही असोज ६ गते शनिबारदेखि १९ औं एशियाली खेलकूद प्रतियोगिता भव्यरुपमा सुरु हुँदैछ । सो प्रतियोगिताको उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने पक्का भएको छ । सो खेलकूदमा वभिन्न ४० वटा खेल अन्तरगत ४८२ वटा इभेन्टहरु समावेश हुनेछन् । असोज २१ गतेसम्म आयोजना हुने सो भव्य खेलकूदको उद्घाटन चीनका राष्ट्रपति सी चिनफिङले गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: सोमबार, असोज १, २०८० १५:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय