चीनको चच्याङ प्रान्तीय निङ पो शहर एशियाली खेलकुदकालागि तयार (फोटो फिचर)
काठमाडौं । १९औँ एशियाली खेलकुद चीनको चच्याङ प्रान्तस्थित हाङ चौ शहरमा यसै साता आयोजना हुँदैछ। त्यसका साथै केही प्रतियोगिताहरू चच्याङ प्रान्तका अरू शहरहरूमा पनि आयोजना हुनेछन्। त्यसमध्ये निङपो शहरमा बिच भलिबल र नौका प्रतियोगिताहरू आयोजना हुनेछन्। हाल निङपो शहरका मुख्य ठाउँहरूमा जताततै एशियाली खेलकुदको मस्कट देख्नपाइन्छ। चाईना मिडिया ग्रुपका अनुसार शहरका आधुनिक र परम्परागत भवनहरू एशियाली खेलकुदसरह मेलमिलापपूर्ण रूपमा रहेका छन्।
प्रकाशित मिति: मंगलबार, असोज २, २०८० १६:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय