RayNewsDaily
इन्द्रजात्राको उमंग (फोटो फिचर)

Indra jatra_VP yadav_RS-KTM-20230928143544_RATL35011695897769.jpgहरेक वर्ष काठमाडौँको हनुमानढोका दरबार परिसरमा मनाईने इन्द्रजात्रा अन्तर्गत जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्रा अवलोकनकालागि हनुमाढोका प्रवेश गर्ने क्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव । तस्बिर : रत्न श्रेष्ठ/रासस

Indra jatra_speaker of house_RS-KTM-20230928142659_RATL34911695898183.jpgइन्द्रजात्रा अन्तर्गत जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्रा अवलोकनकालागि हनुमाढोका प्रवेश गर्ने क्रममा सभामुख देवराज घिमिरे । 

Indra jatra_ganesh_RS-KTM-IMG_20230928_1411341695898353.jpgइन्द्रजात्रा अन्तर्गत जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्रा अवलोकनकालागि हनुमाढोका प्रवेश गर्ने क्रममा राष्ट्रियसभाका अध्यक्ष गगणेशप्रसाद तिमिल्सिना ।

indra jatra_cJ_RS-KTM-IMG_20230928_1419411695898464.jpgइन्द्रजात्रा अन्तर्गत जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्रा अवलोकनकालागि हनुमाढोका प्रवेश गर्ने क्रममा प्रधानन्यायाधीश विश्‍वम्भरप्रसाद श्रेष्‍ठ ।

Indrajatra_mantri rai_RS-KTM-IMG_20230928_1412531695898616.jpgइन्द्रजात्रा अन्तर्गत जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्रा अवलोकनकालागि हनुमाढोका प्रवेश गर्ने क्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई ।

Indra jatra_mayor Balen_RS-KTM-IMG_20230928_1349241695898796.jpgहरेक वर्ष काठमाडौँको हनुमानढोका दरबार परिसरमा मनाईने इन्द्रजात्रा अन्तर्गत जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्रा अवलोकनकालागि हनुमाढोका प्रवेश गर्ने क्रममा काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह । तस्बिर : रत्न श्रेष्ठ/रासस

 

 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update