RayNewsDaily
बझाङमा भूकम्पको धक्का

रे समाचार/काठमाडौं । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । आज दिउँसो २ः४० मा बझाङ जिल्लाको तालकोट आसपास भएर ५.३ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

भूकम्पले के-कति क्षति भयो भन्ने विवरण भने आइसकेको छैन।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update