RayNewsDaily
चीन र अमेरिकाबीच हातहतियारको नियन्त्रण र गैर-प्रसारबारे छलफल हुने

काठमाडौं । चीन र अमेरिकाले आगामी साता वाशिङटनमा हातहतियारको नियन्त्रण र गैर-प्रसारबारे छलफल गर्ने भएका छन्। चिनियाँ परराष्ट्र मन्त्रालय अन्तर्गत हातहतियारको नियन्त्रण विभागका जिम्मेवार व्यक्तिले एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भाग लिने जनाइएको छ।

आज चीनको राजधानी पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले उक्त जानकारी दिनुभएको हो।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update