RayNewsDaily
  गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्योः हमास 

गाजा स्ट्रिप । गाजा पट्टीमा रहेको हमास सरकारले शनिबार प्यालेस्टाइन क्षेत्रमा शुक्रबार भएको लडाइँमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ ।  "गाजा पट्टीमा जताततै सयौं हवाई आक्रमण, तोपखाना र नौसेनाको बमबारी" भएको छ । थप ६५० जना घाइते भएका छन्, सरकारको विज्ञप्तिमा भनिएको छ ।    

इजरायली सेनाले "विशेष गरी खान युनिसलाई लक्षित गर्द दर्जनौं घरहरू ध्वस्त पारेको छ । गाजा क्षेत्रमा युद्धविराम सकिएलगत्तै आक्रमणलाई तीव्र पारिएको छ । एएफपी
 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update