बोर्लाङ्गबाट देखिएको मनोरम हिमशृङ्खला
गोरखाको भीमसेन थापा गाउँपालिका-७, बोर्लाङ्ग स्थित ठूलो पोखरीबाट देखिएको मनोरम हिमशृङ्खलासहितको अमला भन्ज्याङ्ग गाउँ । तस्बिर : दीपक श्रेष्ठ, रासस
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८० १७:१२
प्रतिक्रिया दिनुहोस्