घरबाटै हिमाल अवलोकन
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीको एक होटलको घरबाटै देखिएको धौलागिरि हिमाल । पर्यटकीय बस्ती घोडेपानीका अधिकांश घरबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । तस्बिर : कमल खत्री, रासस
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८० १२:२६
प्रतिक्रिया दिनुहोस्