RayNewsDaily
चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र भियतनामका राष्ट्राध्यक्षबीच भेटवार्ता

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हनोइको राष्ट्राध्यक्ष भवनमा भियतनामका राष्ट्राध्यक्ष भो भान छोङसँग भेटवार्ता गर्नुभएको छ।

डिसेम्बर १३ तारिखका दिन भएको सो भेटका अवसरमा राष्ट्राध्यक्ष सीले भियतनामसँगै मिलेर रणनीतिक समझदारीलाई गहन पारी रणनीतिक अर्थ सहित चीन-भियतनाम भाग्य एकरूपताको निर्माणलाई अघि बढाउनुका साथै दुवै देशका जनताका लागि अझ बढी हित कल्याण सिर्जना गर्दै जान चीन इच्छुक रहेको बताउनु भयो । सीएमजी

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update