म नेपाल पुत्री-भवानी न्यौपाने "भावना"
भवानी न्यौपाने "भावना"
म नेपाल पुत्री सँधै दङ्ग पर्छु
यही देशमा नै नयाँ रङ्ग भर्छु
मलाई यहीँ कै छ माटो पियारो
रमी काव्यमा नै म नेपाल सर्छु ।
प्रकाशित मिति: मंगलबार, पुस २४, २०८० १६:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय