RayNewsDaily
चितवनमा हात्तिका विभिन्न क्रियाकलाप फोटो फिचर
पर्यटकको प्रतिक्षामा रहेका हात्तीहरु सौराहाको बाघमारास्थित सानो बुढी राप्ती खोला तर्दै । तस्बिर : प्रदीपराज वन्त, रासस

पर्यटकको प्रतिक्षामा रहेका  हात्तीहरु सौराहाको बाघमारास्थित सानो बुढी राप्ती खोला तर्दै । तस्बिर : प्रदीपराज वन्त, रासस

Pro_Chitwan_Bagmara_Hatti_Safari(1)1705822311.jpgचितवनको सौराहास्थित बाघमारामा हात्तीसँग रमाउँदै पर्यटक । तस्बिर : प्रदीपराज वन्त, रासस

Pro_Chitwan_Bagmara_Hatti_Safari(7)1705822391.jpgपर्यटक हात्ती चढेर सौराहाको बाघमारास्थित सानो बुढी राप्ती खोला तरेर जङ्गल अवलोकन गर्न जाँदै । तस्बिर : प्रदीपराज वन्त, रासस

Pro_Chitwan_Bagmara_Hatti_Safaris(2)1705822458.jpgसौराहाको बाघमारास्थित सानो बुढी राप्ती खोलामा हात्तीलाई सरसफाइ गर्दै माउते । तस्बिर : प्रदीपराज वन्त, रासस

 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update