RayNewsDaily
प्रधानमन्त्री प्रचण्ड इन्दोरमा (फोटो फिचर)

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विशेष विमानमार्फत इन्दोर पुग्नुभएको छ ।    

PRO-KTM-066A52541685690439.jpg
    
इन्दोरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उहाँलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले स्वागत गर्नुभयो । 

PRO-KTM-066A5385(1)1685690992.jpg

PRO-KTM-066A53071685690539.jpg

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update