RayNewsDaily
उत्तर अमेरिकी आइस हकी लीगमा वसन्त चाड गालाको प्रोमोसन

काठमाडौं । फेब्रुअरी ८ मा, स्थानीय समय अनुसार, चिनियाँ परम्परागत नयाँ वर्षको पूर्वसन्ध्यामा, चाइना मिडिया ग्रूप सीएमजीले अमेरिकाको न्यूयोर्कमा उत्तर अमेरिकी व्यावसायिक हकी लीगको प्रतियोगिता स्थलमा वसन्त चाड गाला सम्बन्धि सांस्कृतिक प्रचार कार्यक्रमको आयोजना गरेको छ। १० हजार भन्दा बढी अमेरिकी दर्शकहरूले चिनियाँ रातोको सजावट तथा न्यानो वातावरणमा चिनियाँ नयाँ वर्षको सांस्कृतिक आकर्षण महसुस गर्दै संयुक्त रूपमा ड्रैगनको नयाँ वर्षको आगमनलाई स्वागत गरेका छन्।

20240209160007405521707724111.jpg

सोही दिन, लगभग २० हजार मानिस अटाउने न्यूयोर्क आइस हकी एरिनामा सीएमजीका पोस्टरहरूको सजावट तथा ३६० डिग्रीको सराउण्ड स्क्रिनमा "ड्रैगनको नयाँ वर्षको शुभकामना" को दृश्यले उत्सवको वातावरणलाई चरमोत्कर्षमा पुर्याएको छ।

20240209160008282811707724174.jpgचाइना मिडिया ग्रूपका महानिर्देशक शेन हाइस्योङले भिडियोमार्फत् सो हकी एरिनामा रहेका अमेरिकी दर्शकहरुलाई ड्रैगन वर्षको शुभकामना व्यक्त गर्नुभएको छ। सीएमजी

20240209160007106181707724236.jpg

20240209160007722541707724364.png

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update