RayNewsDaily
चीनमा मन्दिर मेलाको घुमघाम

पैचिङ, चीन । यस पटककोे चिनियाँ नयाँ वर्षमा पर्यटकहरूले परम्परागत मन्दिर मेलामा परम्परागत रितिरिवाजको अनुभव गरे। वसन्त चाडका लागि लालटिन महोत्सवमा रङ्गीबिरङ्गी लालटिनको अवलोकन गरे। रमाइलो प्रदर्शनीमा नातेदार र साथीलाई उपहार छनौट गरे।

Mandir Mela_China 21707995958.jpg

मीठो खाने, राम्रो लगाउने, पारिवारीक जमघट गर्ने, शुभकामना आदान प्रदान गर्ने लगायतका विशेषता बोकेको चिनियाँ नयाँ वर्ष अब सकिनै लागेको छ । चिनियाँ बसन्त चाडमा ओहोर दोहोर गर्ने पर्यटकहरुको संख्या विश्वमै सबैभन्दा धेरै हुने गरेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । 

Mandir Mela_China 31707996038.jpg

Mandir Mela_China 41707996066.jpg

Mandir Mela_China 51707996088.jpg

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update