RayNewsDaily
चीनको १४औं हिउँदे खेलकुद प्रतियोगिता स्थल

काठमाडौं । चीनको १४औं हिउँदे खेलकुद भित्री मंगोलिया स्वायत्त प्रदेशको हुलुनपैअर शहरमा शुरू हुने भएको छ। यो पैचिङ हिउँदे ओलम्पिक खेलकुदपछि चीनले आयोजना गर्ने पहिलो राष्ट्रिय स्तरीय हिउँदे खेलकुद हो। सीएमजी

Winter Game China 21707996799.jpg

Winter Game China 31707996830.jpg

Winter Game China 41707996866.jpg

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update