सी-९१९ विमान सिँगापुर अन्तर्राष्ट्रिय एयरोस्पेस तथा रक्षा प्रदर्शनीमा
काठमाडौं । फेब्रअरी १६ तारिख राती विश्वको पहिलो सी-९१९ ठूलो यात्रुवाहक विमान शाङहाईको हुङ छ्याउ विमानस्थलबाट सिँगापुरको चाँगी विमानस्थलतर्फ प्रस्थान गरेको छ। वाणिज्य सञ्चालनमा आएको यस विमानले सन् २०२४ नवौँ सिँगापुर अन्तर्राष्ट्रिय एयरोस्पेस तथा रक्षा प्रदर्शनीमा भाग लिने जनाइएको छ।
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८० १४:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय