RayNewsDaily
चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन चौधौँ राष्ट्रिय समितिको दोस्रो अधिवेशन सम्पन्न

काठमाडौं । चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन चौधौँ राष्ट्रिय समितिको दोस्रो अधिवेशनले मार्च १० तारिख विहान जन वृहत् सभा भवनमा समापन समारोहको आयोजना गरेको छ। 

समापन समारोहमा स्थायी समितिको कार्य प्रतिवेदनबारे चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन चौधौँ राष्ट्रिय समितिको दोस्रो अधिवेशनको निर्णय पारित गरेको छ।

चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन चौधौँ राष्ट्रिय समितिको पहिलो अधिवेशनदेखि प्रस्तावसम्बन्धी कार्य प्रतिवेदनबारे चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन चौधौँ राष्ट्रिय समितिको दोस्रो अधिवेशनको निर्णय पारित गरेको हो।

चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन चौधौँ राष्ट्रिय समितिको दोस्रो अधिवेशनको प्रस्तावको जाँचबुझ अवस्थाबारे चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको राष्ट्रिय समितिको निर्णय पारित गरेको छ। चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन चौधौँ राष्ट्रिय समितिको दोस्रो अधिवेशनको राजनीतिक निर्णय पारित गरेको छ। 

चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन चौधौँ राष्ट्रिय समितिको दोस्रो अधिवेशनले विभिन्न कार्य सफलताका साथ पूरा गरेर सम्पन्न भएको छ। सीएमजी

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update