सगरमाथा क्षेत्र हुँदै बग्ने ल्होत्से हिमनदी । उच्च हिमाली भेगबाट बग्ने यस हिमनदी इम्दा हिमनदीमा गएर मिसिन्छ । तस्बिर : सुवास दर्नाल / रासस

नुवाकोटको बेलकोटगढी नगरपालिकाको केन्द्र बाघखोरबाट देखिएको रसुवा र धादिङमा अवस्थित सात हजार चारसय २२ मिटर उचाईको गणेश हिमाल । यो वर्षको हिउँदयाममा प्रयाप्त हिउँ नपर्दा हिमालमा कम हिउँ देखिएको छ । । तस्बिर : रामहरि न्यौपाने / रासस
सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट देखिएको नुम्बुर हिमाल । तस्बिरः सुवास दर्नाल/रासस