RayNewsDaily
सीएमजीद्वारा “चिनियाँ मार्का दिवस २०२४” समसामयिक मिडिया गतिबिधिको आयोजना

काठमाडौं । चाइना मिडिया ग्रुपले “चिनियाँ मार्का दिवस २०२४” समसामयिक मिडिया गतिबिधिको आयोजना गर्दै नामी मार्काद्वारा देशलाई सशक्त बनाउने नयाँ कथा सुनाउनुका साथै चिनियाँ अर्थतन्त्रको उच्च गुणस्तरीय विकासलाई सघाउ पुर्याउन खोजेको छ।

B- 20240514191630355311715759840.jpg

राष्ट्रिय बजार अनुगमन व्यवस्थापन ब्युरोका प्रमुख लो वन, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार प्रसार विभागका उपप्रमुख एवम् चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाई स्योङ र राष्ट्रिय रेडियो टेलिभिजन ब्युरोका उपप्रमुख याङ को रवैले आज मे १४ तारिख सो गतिबिधिमा सहभागी हुँदै बेग्ला बेग्लै सम्बोधन पनि गर्नुभएको छ।

C- 20240514191630355311715759868.jpg

आफ्नो सम्बोधनमा महानिर्देशक शन हाई स्योङले मार्का सशक्त भएपछि मात्र व्यवसाय सशक्त बन्नसक्ने छ र व्यवसाय बलियो भएपछि मात्र देश समृद्ध बन्नसक्नेछ भन्ने कुरामा जोड दिनुभएको छ। सीएमजी

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update