RayNewsDaily
चाइना मिडिया ग्रुपको २०२४ ‘ड्र्यागन बोट’ पर्वविशेष कार्यक्रम सार्वजनिक

काठमाण्डू । जुन ६ तारिख चाइना मिडिया ग्रुपले ‘ड्र्यागन बोट’ पर्व विशेष कार्यक्रम सार्वजनिक गर्न पैचिङमा पत्रकार सम्मेलनको आयोजना गरेको छ।  चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार विभागका उपमन्त्री तथा चाइना मिडिया ग्रुपका निर्देशक शेन हाइ स्यौङ सो सम्मेलनमा सहभागी हुनुभयो।

20240606163230702011717921433.jpg

उक्त विशेष कार्यक्रमले रचनात्मक गीत र नृत्य, ओपेरा कार्यक्रम, लोक संगीत, चरित्र कथा, लघु चलचित्रमार्फत चीनको उत्कृष्ट परम्परागत संस्कृतिको अद्वितीय आकर्षणलाई उजागर गर्न सुन्दर परिदृष्य तथा कलात्मक प्रदर्शनलाई अभिनव रूपमा एकीकृत गर्ने चाईना मिडिया ग्रुपले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १३:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update