RayNewsDaily
“ड्रयागन जहाज प्रतियोगिता” शुरू

काठमाण्डू । चीनमा सन् २०२४ त्वान उ पर्वको परम्परागत रीतिरिवाज अर्थात् रोचक कार्यक्रम “ड्रयागन जहाज प्रतियोगिता” जुन ६ तारिख फुचेन प्रान्तको फु थेन शहरमा भब्यता साथ शुरू भएको छ। यस प्रतियोगितामा सैयौं मानिसहरुले उल्लासमय वातावरणमा सहभागिता जनाएका थिए ।

Dragon Boat Festival B 20241717932331.jpg

चीनमा ड्रयागन बोट प्रतियोगितालाई ऐतिहासिक कालदेखिनै भव्य रुपमा मनाउने गरिन्छ । यस चाडका उपलक्ष्यमा चीनभरी नै सार्वजनिक विदा दिने गरिएको छ । सीएमजी

Dragon Boat Festival C 20241717932386.jpg

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update