RayNewsDaily
बाढीको चपेटामा विराटनगर (फोटो फिचर)

रे समाचार/विराटनगर । गएराति पौने दुई बजेदेखि आज बिहान ११ बजेसम्म परेको अविरल वर्षाका कारण मोरङ जिल्लाको विराटनगर महानगरपालिका क्षेत्र, ग्रामथान गाउँपालिका, सुन्दर हरैचा गाउँपालिका, रंगेली नगरपालिका, सुनसरीको इटहरी, इनरुवा लगायतका क्षेत्रहरु डुबानमा परेका छन् ।

448879223_10229587526945897_31460571824993023_n-1719398399.jpg
अविरल वर्षाकै कारण आएको बाढीले जनजीनव नराम्ररी प्रभावित भएको विराटनगरस्थित हाम्रा सम्वाददाताले जानाएका छन् । बाढीकै कारण कतिपय विद्यालयहरु बन्द गर्नुपरेको जनाईएको छ । सिंगिया र केशलीया खोलामा जलप्रवाह अत्यधिक भएको छ । स्थानीय निकायहरुले सुरक्षित रहन जनसमुदायलाई आह्वान गरेका छन् । 

449129809_25777430451900503_6207322353719848597_n-1719398480.jpg
38a57ac2-1f3a-4bfd-8b63-a29ebbb2120c-(1)-1719398520.jpg
449083615_876982004456541_1883405173980517945_n-1719398596.jpg
WhatsApp-Image-2024-06-26-at-12.39.57-PM-1719398654.jpeg
449190991_25777431645233717_865832447720298014_n-1719398810.jpg
फोटो : आरजे महेश भट्टराई, नेत्र पी अधिकारी ।।

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update