RayNewsDaily
चिनियाँ कम्युनिष्ट पार्टीको २०औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले चीन र विश्वको विकासमा थप निश्चितता दिने

काठमाण्डू । चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक जुलाई १५ तारिख बिहान चीनको राजधानी पैचिङमा शुरू भएको छ । 
 
चाईना मिडिया ग्रुुपका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको २०औं केन्द्रीय समितिको तेस्रो पूर्ण सत्रले सुधारको नीतिलाई थप गहिरो बनाउने र चिनियाँ शैलीको आधुनिकीकरणलाई प्रवर्द्धन गर्ने विषयमा ध्यान दिने भएको छ। चीन विश्व आर्थिक वृद्धिको इन्जिन, आर्थिक भूमण्डलीकरणको स्तम्भ, विश्व शान्ति र स्थिरताको रक्षक मानिन्छ। चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले चीन र विश्वको विकासमा थप निश्चितता दिनेछ।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  २२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update