RayNewsDaily
परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट       

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत छन् सोङले शिष्टाचार भेट गर्नुभएको छ ।    
    
परराष्ट्रमन्त्रीको कार्यकक्षमा भएको सो भेटमा नेपाल-चीन सम्बन्धका विविध पक्षका साथै आपसी हित र चासोका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  रासस

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update