RayNewsDaily
कर्णाली प्रदेश सरकारमा माओवादीका चार मन्त्रीले दिए राजीनामा       

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश सरकारमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट सहभागी चारजना मन्त्रीले राजीनामा दिनुभएको छ । आज मुख्यमन्त्री यामलाल कँडेललाई चार मन्त्रीले राजीनामा पत्र बुझाउनुभएको हो ।    
    
 राजीनामा दिने मन्त्रीहरुमा सामाजिक विकासमन्त्री वीरबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, उद्योग पर्यटन वन तथा वातारणमन्त्री दीर्घ रावत, जलस्रोत तथा ऊर्जा विकासमन्त्री रणसिंह परियार हुनुहुन्छ । रासस

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update