RayNewsDaily
प्यालेष्टाइनका विभिन्न सम्प्रदायद्वारा पृथकता अन्त्य गर्ने “पैचिङ घोषणा पत्र”मा हस्ताक्षर

काठमाण्डू । इजरायली आक्रमणबाट लगभग तहसनहस भएको प्यालेष्टाइनका विभिन्न सम्प्रदायको आन्तरिक मेलमिलाप वार्ता पैचिङमा आयोजना भएको छ। जुलाई २१ तारिखदेखि २३ तारिखसम्म सम्म आयोजना भएको सो वार्ताको अन्तिम दिन बिहान प्यालेष्टाइनका विभिन्न सम्प्रदायको मेलमिलाप वार्ता समापन समारोहको आयोजना गरिएको थियो।

प्यालेष्टाइनका विभिन्न सम्प्रदायका प्रतिनिधिहरूले पृथकता अन्त्य गर्ने र प्यालेष्टाइनको एकतालाई बढाउने “पैचिङ घोषणा पत्र”मा हस्ताक्षर गरेका छन् भनि चाईना मिडिया ग्रुपले समाचार लेखेको छ । 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update