RayNewsDaily
सौर्य विमान दुर्घटना (फोटो फिचर)

काठमाण्डू । काठमाण्डूबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।

Saurya-air-accident-2-1721811917.jpg
Saurya-air-accident-3-1721811973.jpg
Saurya-air-accident-4-1721812024.jpg
Saurya-air-accident-5-1721812095.jpg
Saurya-air-accident-6-1721812162.jpg
Saurya-air-accident-7-1721812262.jpg
 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update