चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र सेशेल्सका राष्ट्रपतिबीचमा भेटवार्ता

काठमाण्डू । सेप्टेम्बर २ तारिख दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चीन-अफ्रिका सहयोग मञ्चको पैचिङ शिखर सम्मेलनमा भाग लिन चीनमा रहेका सेशेल्सका राष्ट्रपति राम कारवानसँग पैचिङको जनवृहत सभाभवनमा भेट गर्नुभयो।
सो अवसरमा दुई राष्ट्र प्रमुखले चीन-सेशेल्स सम्बन्धलाई रणनीतिक साझेदारीमा स्तरोन्नति गर्ने घोषणा गरेका छन्। सीएमजी
प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१ १४:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय