विराटनगरमा वर्षा

रमेश हतुवाली/विरानगर । विरानगर र आसपासका क्षेत्रमा सामान्य वर्षा भैरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखाले भोलि भाइटीकाको दिन कोशी प्रदेशका केही पहाडी र तराईका केही क्षेत्रमा सामान्य वर्षा हुने बताए पनि विरानगर आसपास आजै वर्षा भएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१ ०७:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय