RayNewsDaily
राष्ट्रपतिद्वारा अध्यादेश जारी

काठमाण्डू । राष्ट्रपति रामचन्द्र पौडेलले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गर्नुभएको छ ।

राससका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले उक्त अध्यादेश आज जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

news_cmxinxg31rm-1-1736951339.jpg
 

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  २०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update