प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीको अवरोध
काठमाण्डू । प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठक सुरु भए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले बैठक अवरोध गरेका छन् ।
सभामुख देवराज घिमिरेद्वारा बारम्वार अनुरोध गर्दा पनि बैककको अवरोध नहटेपछि सभमुखबाट बैठकको सुरुवात ।
बैठक सञ्चालन सुरु भए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले नाराबाजी गर्दै बैठक स्थलबाट बाहिरीएका छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१ १३:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय