RayNewsDaily
पाथीभरामा भक्तजनको घुइँचो

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा देखिएको दर्शनार्थीको घुइँचो । पछिल्लो समय पाथीभरामा आउने भक्तजनको सङ्ख्या बढ्दै गएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । तस्बिरः सन्तोष पुर्कुटी/रासस

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update