बिजुलीको आलोकमा जगमगाउँदै पाँचसय ३९ पालिका
मंगलबार, भदौ ४, २०८१
सुन तोलाको एक लाख ५२ हजार छ सय रूपियाँ
आइतबार, भदौ २, २०८१
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाल सुन प्रतितोला रु एक लाख ५२ हजार छ सय पुगेको छ । गत शुक्रबार प्रतितोला रु एक लाख ४९ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु तीन हजारले वृद्धि भएको हो ।