शेयर बजारमा ऐतिहासिक कारोबार
सोमबार, साउन २८, २०८१
शेयर बजारमा नयाँ रेकर्ड
आइतबार, साउन २७, २०८१
शेयर बजार मापक नेप्से परिसूचक ९४.४६ अंकले वृद्धि भई २८६०.८४ विन्दुमा पुगेको छ । यसअघि नेप्से सूचकले २८०० विन्दुलाई पटक पटक परिक्षण गरिरहेको थियो । तर त्यस विन्दुलाई पार गर्न सकेको थिएन । केही दिनअघि २१ अर्ब ९१ करोडसम्मको कारोबार भएकोमा आज त्यो रेकर्डलाई तोड्दै झण्डै २६ अर्बको शेयर कारोबार...