RayNewsDaily
६ दिन बढेपछि शेयर बजारमा करेक्सन
६ दिन बढेपछि शेयर बजारमा करेक्सन आज नेप्से परिसूचक २७.३२ अंक घटेर २५३६.११ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो १४ अर्ब ११ करोडको शेयर खरिदबिक्री भएकोमा आज १६ अर्ब २० करोड ८५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
शेयर बजार २५०० विन्दुमाथि
शेयर बजार २५०० विन्दुमाथि
शेयर बजार ६१ अंकले वृद्धि
शेयर बजार ६१ अंकले वृद्धि साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक ६१.६१ अंक बढेर २४८५.९४ विन्दुमा पुगेको छ । गत साताको अन्तिम कारोबार दिन १५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज पनि १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
Weather Update