RayNewsDaily
शेयर बजारको वृद्धि कायमै
शेयर बजारको वृद्धि कायमै नेप्सेमा सूचीकृत १९ वटै वाणिज्य बैंकहरुको शेयरमूल्य बढेसँगै आज बैंकिङ्ग उपसमूहको परिसूचक उच्च दरमा बढेको छ । १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहको परिसूचक बढेको छ भने २ वटाको घटेको छ । जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ६.२८ प्रतिशतले वृद्धि भएको छ ।
सुन तोलाको डेढ लाख
सुन तोलाको डेढ लाख आज सुनको मूल्य तोलाको १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएर कारोबार भएको थियो । आज तेजाबी सुन तोलाको १ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । 
शेयर बजार २३ अंकले वृद्धि
शेयर बजार २३ अंकले वृद्धि
शेयर बजार १५ अंकले बढ्यो
शेयर बजार १५ अंकले बढ्यो
शेयर बजारमा सामान्य गिरावट
शेयर बजारमा सामान्य गिरावट
Weather Update