RayNewsDaily
शेयर बजार २५०० विन्दुमाथि
शेयर बजार २५०० विन्दुमाथि
शेयर बजार ६१ अंकले वृद्धि
शेयर बजार ६१ अंकले वृद्धि साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक ६१.६१ अंक बढेर २४८५.९४ विन्दुमा पुगेको छ । गत साताको अन्तिम कारोबार दिन १५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज पनि १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
शेयर बजारको वृद्धि कायमै
शेयर बजारको वृद्धि कायमै नेप्सेमा सूचीकृत १९ वटै वाणिज्य बैंकहरुको शेयरमूल्य बढेसँगै आज बैंकिङ्ग उपसमूहको परिसूचक उच्च दरमा बढेको छ । १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहको परिसूचक बढेको छ भने २ वटाको घटेको छ । जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ६.२८ प्रतिशतले वृद्धि भएको छ ।
Weather Update