RayNewsDaily
प्रधानमन्त्रीद्वारा उच्च क्षमताको इनरुवा सबस्टेसन उद्घाटन   
प्रधानमन्त्रीद्वारा उच्च क्षमताको इनरुवा सबस्टेसन उद्घाटन    पूर्व-पश्चिम विद्युत् आपूर्ति र भारतसँगको विद्युत् व्यापारका लागि जिआइएस प्रविधियुक्त स्वचालित ढल्कबेर मुलुककै पहिलो र इनरुवा दोस्रो ठूलो सबस्टेसन हो । इनरुवामै २२०/१३२/३३ केभीको अर्को सबस्टेसन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालनमा छ ।    
शेयर बजारमा उछाल
शेयर बजारमा उछाल
शेयर बजार वृद्धि हुने क्रम जारी
शेयर बजार वृद्धि हुने क्रम जारी आज ६ अर्ब ८६ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आजको कारोबार रकम पछिल्लो ११ महिनायताकै उच्च हो । यसअघि २०७९ पुस २६ गते ७ अर्बभन्दा बढीको कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न माग   
अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न माग    होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले ठूलो लगानीमा बनेका विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको जनाउँदै सरकारले चाँडो अन्तर्राष्ट्रिय उडानको वातावरण तयार गर्नुपर्ने बताउनुुभयो ।
Weather Update