दाउन्नेमा बिजुलीको टावर ढल्दा सिमेन्ट उत्पादनमा समस्या
मंगलबार, असोज १५, २०८१
हवाई उडानमा नयाँ रेकर्ड कायम : हिजो एकै दिन भए साढे पाँच सय उडान
मंगलबार, असोज १५, २०८१
मुलुकको अति व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानको नयाँ रेकर्ड कायम भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक दिनमा साढे पाँच सय उडान भएका छन् ।