विश्व मुटु दिवस : बचाउन सकिन्छ मुटु
शुक्रबार, असोज १२, २०८०
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारबाही गर्न गृह मन्त्रालय प्रतिबद्ध
बिहीबार, असोज ११, २०८०
“स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई सबै प्रकारका विरोधका कार्यक्रम अन्त्य गरी आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाह गर्दै आ-आफ्नो कार्यक्षेत्रमा फर्किन आह्वान गरिन्छ ।”
चिकित्सकसँग वार्ता गर्न समिति गठन
आइतबार, भदौ ३१, २०८०
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाको संयोकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमले जानकारी दिनुभयो ।
अवकाशपछि विकट बस्तीमा बिरामीको सेवा गर्दै डा. केसी
मंगलबार, भदौ १९, २०८०
हाडजोर्नीका बिरामीलाई जाँच गरिरहनुभएका डा. केसीलाई अस्पतालका अन्य चिकित्सकहरुले पनि साथ दिएको अध्यक्ष बस्नेतको भनाइ छ ।