अमेरिका-चीनबीचका अवरोध हटाउन चिनियाँ विदेशमन्त्री वाङको आग्रह
बिहीबार, भदौ ११, २०८३
भारत-चीन सीमा वार्ता : सम्बन्ध सामान्य बनाउन बेइजिङमा उच्चस्तरीय छलफल
मंगलबार, भदौ ९, २०८३
दुई दिने चीन भ्रमणमा रहनुभएका भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले मङ्गलबार चिनियाँ उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नुभएको हो । भारत-चीन सीमा प्रश्नसम्बन्धी विशेष प्रतिनिधिको २५औँ चरणको वार्ताअघि भएको भेटमा सीमा क्षेत्रमा शान्ति र स्थिरता सुदृढ गर्ने तथा आर्थिक, राजनीतिक र बहुपक्षीय क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको चीनस्थित भारतीय...
अमेरिकाद्वारा इरानका करिब ६० संस्था, व्यक्ति र पानीजहाजमाथि प्रतिबन्ध
मंगलबार, भदौ ९, २०८३
अमेरिकी विदेश मन्त्रालयले इरानी शासनका आम्दानीका स्रोत रोक्नु तथा अमेरिकी सेना र सहयोगीमाथि आक्रमण गर्न सहयोग गर्ने सञ्जाल कमजोर पार्नु प्रतिबन्धको उद्देश्य रहेको जनाएको छ ।
इरानमाथि अमेरिकी आर्थिक कारबाहीको असर : एसियाली सेयर बजार ओरालो, तेलको मूल्य घट्यो
सोमबार, भदौ ८, २०८३
एसियाली बजारको सुरुआती कारोबारमा अधिकांश प्रमुख सूचक ओरालो लागेका छन् । दक्षिण कोरियाको प्रविधि क्षेत्र केन्द्रित कोस्पी सूचकाङ्क १.४ प्रतिशतले घटेको छ । टोकियो, साङ्घाई, ताइपेई र वेलिङ्टनका बजारमा पनि गिरावट आएको छ भने सिड्नी, जकार्ता र बैङ्ककका बजारमा वृद्धि भएको छ । मनिला र क्वालालम्पुरका बजार भने स्थिर रहेका...
जापानमा ५.९ म्याग्निच्युडको भूकम्प, ३७ जना घाइते
आइतबार, भदौ ७, २०८३
जापान मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्पको केन्द्रबिन्दु दक्षिणी इबाराकी प्रान्तमा ७० किलोमिटर गहिराइमा रहेको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणले भने भूकम्पको तीव्रता ५.८ म्याग्निच्युड रहेको जनाएको छ ।
आर्कटिक समुद्री मार्गमा चासो बढ्यो, व्यावसायिक सम्भावना भने सीमित
शनिबार, भदौ ६, २०८३
जलवायु परिवर्तनका कारण आर्कटिक क्षेत्रमा हरेक वर्ष लामो समयसम्म बरफ पग्लिन थालेपछि चीन र दक्षिण कोरियाका कन्टेनर जहाजले आगामी सातामा रुसी जल क्षेत्र हुँदै नर्दन सी रुटको सम्भाव्यता परीक्षण गर्ने तयारी गरेका छन् । यद्यपि, ठूला कन्टेनर जहाजका लागि यो मार्ग अझै आकर्षक नरहेको विज्ञहरूको भनाइ छ ।
साताको लोकप्रीय

