RayNewsDaily
राष्ट्रपति पदका लागि पार्टीबाट पर्याप्त समर्थन छ : अमेरिकी उपराष्ट्रपति ह्यारिस       
राष्ट्रपति पदका लागि पार्टीबाट पर्याप्त समर्थन छ : अमेरिकी उपराष्ट्रपति ह्यारिस        "आफ्नो पार्टीबाट उम्मेद्वार बन्न आवश्यक समर्थन पाउँदा गौरवान्वित महसुस गरेको छु । म चाँडै औपचारिक रूपमा मनोनयन स्वीकार गर्नेछु", ह्यारिसले एक विज्ञप्तीमार्फत बताउनुभयो ।    
अमेरिकी राष्ट्रपतिको उम्मेदवार नबन्ने बाइडेनको घोषणा, कमला ह्यारिसलाई समर्थन         
अमेरिकी राष्ट्रपतिको उम्मेदवार नबन्ने बाइडेनको घोषणा, कमला ह्यारिसलाई समर्थन          “यस वर्ष डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवारका रुपमा उपराष्ट्रपति कमला ह्यारिसलाई आफ्नो पूर्ण समर्थन र प्रस्ताव गर्न चाहेको बताउनुभयो । डेमोक्र्याटहरू एकजुट भएर ट्रम्पलाई हराउने समय हो । यो गरौं ।”    
बंगलादेशको रोजगारीमा आरक्षण सम्बन्धी प्रावधानबारे गरिएकोे अपिलमा आइतबार सुनुवाइ हुने         
बंगलादेशको रोजगारीमा आरक्षण सम्बन्धी प्रावधानबारे गरिएकोे अपिलमा आइतबार सुनुवाइ हुने          उच्च अदालतले सन् २०१८ मा आरक्षणसम्बन्धी सरकारको सर्कुलर खारेज गर्ने निर्णय गरेपछि देशभर विरोध प्रदर्शन र झडप भएको थियो ।विद्यार्थीहरूको मागको जवाफमा, सरकारले सुनवाईमा आरक्षण सुधारमा बहस गर्ने योजना बनाएको छ । यद्यपि, आन्दोलनरत नेताहरू र वृहत्तर राजनीतिक स्वार्थहरूबीचको मतभेदका कारण यसले हिंसा रोक्ने वा नरोकिने भन्नेमा अनिश्चितता छ ।   
भगवानको कृपाले म बाँचें : पूर्वराष्ट्रपति ट्रम्प       
भगवानको कृपाले म बाँचें : पूर्वराष्ट्रपति ट्रम्प        पेन्सिलभेनियामा आयोजित चुनावी र्‍यालीमा गोली प्रहारबाट घाइते हुनुभएका ट्रम्पले मिल्वाकीमा आयोजित रिपब्लिकन सम्मेलनलाई सम्बोधन गर्दै भन्नुभयो- “म आज राती यहाँ हुने थिइनँ।”    
Weather Update